विदेशमा बस्ने नेपालीहरुका लागि मेराेनेप एप किन अनिवार्य छ

Meronep

परिचय

  • मेराेनेप एक नेपाली समुदायिक साेसियल मिडिया Platform हाे। याे नेपालीहरुकाे मात्र बिशुद्ध User base रहने गरि  निमार्ण गरिएकाे  नेपाली Application हाे। बिशेषगरी याे एपलाइ अझै हामीले बिदेशमा रहेका नेपालीहरु जति पनि हुनुहुन्छ उहाँहरुकाे लागी उक्त क्षेत्रमा भएका सम्पुर्ण नेपाली गतिबिधीहरुलाइ समेट्ने उद्देश्य राखि निमार्ण गरिएकाे हाे। तपाइले नामबाटै पनि यसकाे महत्व के छ भनेर सजिलै बुझ्न सक्नुहुन्छ किनकी मेराेनेप अर्थात हाम्राे नेपाल- मेराे नेपाल भने हुन्छ। याे नेपालकाे विविधतामा एकता रहने गरी तर  कुनै पनि  राजनितिक क्रियाकलाप गर्न नपाइने गरी निमार्ण गरिएकाे साझा  बिचारहरु आदान – प्रदान गरिने नेपाली सामाजिक सन्जाल मेराेनेप (MeroNep) अहिले बजारमा उपस्थीत रहेकाे छ। मेराेनेप आफैमा ठूलाे बिशाल विविध क्षेत्रहरु समेटेर बनाइएकाे साझा घर हाे, यस घरभित्रबाट सम्पुर्ण देश तथा बिदेशका नेपालीहरुले बिभिन्न कुराहरु मेराेनेप भित्रबाटै अर्थात एकै ठाँउमा प्राप्त गर्न सक्छन। याे भन्दा नेपालीहरुकाे लागी गाैरबकाे बिषय अरु के हाेला र  के हुन सक्ला र?

 

बिदेशमा याे एप किन अनिवार्य।

  • बिदेश आफैमा पनि एक संघर्षकाे मैदान हाे जहाँ हामी सपना ठुलाे देखेर जान्छाै तर त्याे सपना पुरा गर्न दिनैपिच्छे आफै सँग लडि रहनु र जितकाे आशमा मैदानमा खटि रहनुपर्ने ठाँउ हाे बिदेश। न त्यहाँ हाम्रा कुनै आफन्त हुनेछन। न भएका आफन्तले पनि समय दिन नै सक्ने छन। सधै एक्लाेपन छाइरहने र घरकाे साथि-भाइहरुकाे याद आइरहने ठाँउ हाे बिदेश। त्याे एक्लाेपन त्याे उराठ लाग्दाे जिवनबाट थाेरै भएपनि मुक्ति तथा आनन्द दिलाउने एप हाे मेराेनेप (Meronep). कसरी ? भने सबैकाे मनमा लागेकाे हुन सक्छ? यसकाे सरल जवाफ रहेकाे छ, मेराेनेप एक त याे नेपाली एप हाे। यसभित्र नेपालीहरुका कुराहरु मात्र छन। जतिपनि आउने छन ति सबै नेपाली हरु नै हुने छन। तपाइले आफ्नाे देश अनुसार यसमा साथिहरु फेला पार्न सक्नुहुन्छभेटघाट गर्न सक्नुहुन्छकार्यक्रमहरुमा सहभागी जनाउन सक्नुहुन्छ, अहिले भैरहेका तथा अब भबिष्यमा हुने सबै किसिम्मका इभेन्टहरु पनि  यसैमा राखिएका छन उक्त इभेन्टहरुमा सहभागी भएर मनाेरन्जन लिन सक्नुहुन्छ। साथै मेराेनेप एपकाे साहेताले तपाइ बसिरहेका ठाँउहरुमा खाली रहेका काेठाहरु खाेज्न, पाेष्ट गर्न सक्नुहुन्छ। काम भेटाउनुभएकाे छैन भने काम खाेज्न  सक्नुहुन्छ यदि तपाइ कम्पनीकाे मालिक हाे कर्मचारीहरु चाहिएकाे खण्डमा पाेष्ट गर्न पनि सक्नुहुन्छ, त्याे मात्र हाेइन याे एपबाट नै बिदेशमा नेपाली ज्वतिस/पन्डित,डाक्टर,वकिल,नेपाली समुदाय,रेस्टूरेन्ट तथा अन्य धेरै कुराहरु पाउने एकमात्र नेपाली पलार्टफर्म मेराेनेप हाे। त्यसैकारण पनि मेराेनेप एपकाे अन्तराष्ट्रीय बजारहरुमा छरिएर रहनुभएका नेपालीहरुमा माझ महत्वपुर्ण छ याे तपाइकाे माेवाइलहरुमा अनिवार्य हुनुपर्ने एप हाे।
 
  • धेरै नेपालीहरु अहिले पनि  फेसबुक/इस्टा समुहरुमा निर्भर हुने र गलत सुचना गलत ब्यक्ती समुह तथा ठगीहरुमा परि रहेका हुन्छन तर मेराेनेपमा त्यस्ताे हुदैन यसमा त्यस्ता गलत आशय भएका ब्यक्तीहरु पहिचाहन गरी कार्वाही गरिन्छ। यसमा नकली प्राेफाइलहरु बनाउन पाइदैनगलत चिजहरु पाेष्ट गर्न कसैलाइ हेप्न कसैलाइ ब्यक्तिगत गालिगलाेज गर्न पाइदैन। याे एप्लिकेसमा जाे मर्यादीत र मानबीय ब्यवाहार गर्छ त्यसलाइ निकै प्रथामिकता दिइन्छ। त्यस्ताे ब्यक्तीहरुलाइ हाम्राे एप्लीकेसनकाे एक्गाेरिदमले नै उसलाइ पहिचाहन गरी एपकाे बिभिन्न श्रेणी तथा स्थानमा राख्ने गर्छ।  मेराेनेप एक सामुदायिक तथा सामाजिक एप हाे त्यसैले यसमा तपाइहरुले कुनै पनि राजनितिक गतिबिधीहरु गर्न पाउनुहुदैन र तपाइका हरेक डेटाहरु सुरक्षित रहन्छ। तपाइका सम्पुर्ण कुराहरु कुनै पनि  दाेस्राे ब्यक्तीहरुले एक्सेस गर्न सक्दैन। किनकी यसमा इन्कृप्टीत मेसेजिङ्गकाे सुबिधा रहेकाे छमेराेनेप नेपाली दक्ष बिशीषज्ञहरु द्धारा निमार्ण गरिएकाे स्वदेशी सामुदायिक/सामाजिक उत्पादन हाे। त्यसैले पनि याे एप हामी नेपालीकाे एक साझा प्लेटफर्म हाे। 
 
  • मेरोनेप किन अनिवार्य छ भन्ने मुख्य कारणहरू….

 
  • पहिलो। सही र स्थानीय जानकारी।

तपाइहरुले जब एपलाइ माेवाइलमा इन्सटल गर्नुहुन्छ अनि खाेल्नुहुन्छ आफु बसेकाे देश छानुहुन्छ अनि तपाइ बसेकाे ठाँउकाे मात्र अथवा देशकाे मात्र नेपाली सेवा,ब्यवसाय,र समुदायहरु देख्न थाल्नुहुन्छ त्यसपछी तपाइलाइ आवश्यकता नरहेका सामाग्रीहरु हट्छन र खाेजी कार्यमा निकै सहजता हुन्छ। देश छानेर अनुकुल बनाउने एपकाे पहिलाे  फिचर हाे।

 

  • दोस्रो। विश्वासिलो Directory.

    • मेराेनेप एपकाे दाेस्राे महत्वपुर्ण अंङग Directory हाे। यसभित्र तपाइहरुले खाेजेका सबै किसिम्मकाे फरक फरक क्याटेगाेरीहरुमा जस्तै नेपाली रेस्टुरेन्ट, ग्रोसरी, डाक्टर, रियल्टर, प्लम्बर, वकिल तथा अन्य धेरै क्याटेगाेरी यसभित्र पाउन सक्नुहुन्छ। जसमा तपाइहरुले माथिका बिवरणहरुकाे नाम,ठेगाना, फोन नम्बर, वेबसाइट,साेसियल मिडियाहरु सबै कुराहरु पाउनुहुन्छ र डाइरेक्ट किल्क गरेर तपाइहरु लाेकेसनहरु पनि सजिलै सँग हेर्न तथा भेट्न सक्नुहुन्छ। यस्ताे राख्नुकाे मुख्य उध्यश्य तपाइहरुले कहाँ पाउछ हाेला भने तनाब र झन्झेट हटाेस भने रहेकाे छ। याे गर्दा तपाइकाे समयकाे बचत हुन्छ र जाेखिमहरु कम हुन्छ।

 

  • तेस्रो। सुरक्षित समुदाय र गोपनीयता र सुरक्षा।

    • याे पनि मेराेनेपकाे एक महत्वपुर्ण बिशेषता हाे। यसमा तपाइले राजनितिक सामाग्रीहरु पाेष्ट गर्न पाउनुहुदैन। अथात राजनीतिक सामाग्रीबाट मुक्त रहेकाे छ। यसमा बिशेषगरी सहयाेग,सुचना,र सम्बन्ध आदीलाइ मात्र प्राथमिकतामा राखिएकाे हुन्छ। त्यसैले पनि गलत सूचनाहरु फैलिन पाउदैन तथा दिइदैँन। साथै अर्काे के पनि छ भने तपाइले गरेका सबै किसिम्मका प्राइभेट च्याटहरु end to end encrypted हुन्छन त्यसैले तपाइका सबै कुराहरु तपाइकै नियन्त्रण तथा गाेप्य हुन्छन। तपाइले आफ्ना एकाउन्ट जतिबेला चाह्याे त्यति बेला नै  डि एक्टीभेट गर्न तथा पुन रुपमा मेटाउन सक्नुहुन्छ। 

 

  • पाँचौं। आपत र सहयोगको माध्यम।समय र पैसा बचत।

    • मेराेनेपकाे अर्काे गजबकाे सुबिधा भनेकाे यदि तपाइ बिदेशमा त पुग्नुभयाे तर तपाइ अलपत्र पर्नुभयाे या भन्नम आपत पर्याे अब कसलाइ भने बिषय मनमा आउन थाल्याे त्यस्ताे अवस्थामा तपाइले मेराेनेप खाेल्नुभयाे भने उक्त देशकाे राजदूताबासकाे ठेगना,नम्बर,सम्पर्क ब्यक्तीकाे नाम फेला पार्न सक्नुहुन्छ भने त्यति मात्र कहाँ हाेर साथै उक्त देशमा रहेका नेपाली समुदाय सँग सम्बन्धीत सँस्था,सहयाेगी समूहरुकाे जानकारी सबै यहि एपमा उपलब्ध रहेकाे छ। गलत ठाँउमा पुगेर दुख पाउनुपर्दैन सहि सेवा छिटाे पाइन्छ तथा फेला पर्छ। 

 

  • छैटौं। नेपाली व्यवसाय र संस्कृतिको समर्थन राजनीति बिना सकारात्मक वातावरण।

    • मेराेनेप एप्लिकेसन एक बिश्वभरी रहेका नेपाली ब्यवसायी तथा ब्यापारीहरुलाइ सिधा नेपाली समुदाय सँग जाेड्ने नेपाली ब्यवसायिक साेसियल प्लेटफर्म पनि हाे। यस एपद्धारा तपाइहरुले आफ्नाे प्राेडक्टहरु सजिलै सँग लिस्टिङ्ग तथा किन्न/बिक्रि बितरण पनि गर्न सक्नुहुन्छ। भने कार्यक्रम,साँस्कृतिक भेटघाट र सामुदायिक गतिबिधिमा  पनि सजिलै पत्ता लगाउन र सहभागी हुनपनि सक्नुहुन्छ। मेराेनेप राजनिति भन्दा टाढा छ भने सम्बन्ध,सहयाेग र समुदाय सँग सधै नजिक छ।

 

बिदेशमा बस्दा तपाइहरुलाइ ठूलाे सामाजिक सन्जाल चाहिदैन केवल चाहिन्छ त भरपर्दाे समुदाय सँग सधै जाेड्ने त्याे पनि आफ्नै चाहिन्छ, सुरक्षित जानकारी र अपनत्व चाहिन्छ। मेरोनेप त्यही आवश्यकता पूरा गर्न बनेको डिजिटल घर हो। अब तपाइहरुकाे माझमा छ  त्यसैले आझै MeroNEP App Store वा Google Play Store बाट डाउनलोड गर्नुहोस्।
विदेशमा भए पनि नेपाली समुदायसँग जोडिनुहोस्। हजुरहरुकाे दिन शुभ रहाेस।

नेपालीका लागि बनेको, आफ्नै नेपाली एप
आजै डाउनलोड गर्नुहोस् !