काठमाडौँ, धेरैलाइ लाग्न सक्छ बजारमा हजाराै एप्लिकेसनहरु छन,सबैले आफुलाइ सबै कुराहरुमा उपयाेगी र अबल नै रहेकाे बत्ताउछन तर के बास्तवमा हामीले उक्त Application Install गर्दा जुन कुराहरु उनिहरुले बत्ताएका हुन्छन ति पाउछाै त?,बिल्कुलै पनि त्यसाे हुदैन उल्टाे अनेकाै बहानामा Login गर्न लगाउने पछी सुरक्षामा खत्तरा आउने गर्छ। “popup message” आएर हैरान बनाइ रहेकाे हुन्छ। हामीले थाहा नै नपाइ उनिहरुकाे Third-party cookies मा पुगी सकेका हुन्छाै अनि उनिहरुले हाम्रा डिवाइसहरुबाट आफ्नाे स्वार्थ अनुसारकाे काम गर्ने र भरपूर मात्रामा फाइदा उठाउने गर्छन तर मेराेनेप एप्लिकेसन(MeroNep Aplication) नेपालीहरुका लागी नेपालीहरुले नै निर्माण गरेकाे डायस्पोरा एप्लिकेसन हाे। याे कुनै बिदेशी कम्पनीहरुले निर्माण गरेकाे एप्लिकेसन हाेइन,यसमा हामी देश तथा बिदेशमा रहेका नेपालीहरुका धार्मिक,साँस्कृतिक,समुदायिक,पारिवारिक, ब्यवसायिक, सामाजिक मेलमिलाप सम्बन्धीत कुराहरु मात्र सेयर हुने गर्छ। मेराेनेप (MeroNEP) एप्लिकेन(Application) मा सम्पुर्ण कुराहरु हामीलाइ अनुकुल हुने गरि राखिएकाे छ।
यदि तपाइले “Google Play Store” and “App Store” मा गएर “Meronep” Type गरि Search गर्नुभयाे भने हामीलाइ सहजै भेटाउन सक्नुहुन्छ। यदि तपाइलाइ त्यसाे गर्न मन लागेकाे छैन भने पनि माथि दिएकाे लिङ्कमा Click गरेर सिधै उक्त ठाँउमा जान सक्नुहुन्छ र डाउनलाेड गरेर मजाले प्रयाेग गर्न सक्नुहुने छ।
याे Application मा के के featured हरु रहेका छन त. आज हामी यि सबै फिर्चरहरुकाे बारेमा बताउने छैनाै तर अब आउने लेखहरुमा यस एपभित्र रहेका सम्पुर्ण फिर्चरहरुकाे बारेमा एकएक गरेर बत्ताउदै जाने छाै। यस एपकाे मुख्य आकृर्षणकाे केन्द्र भनेकाे यसभित्र रहेका बिभिन्न क्याटेगाेरीमा आफु बसेकाे देश अनुसार खाेज्न मिल्ने System हाे। तपाइले एपलाइ इन्सटल गर्ने बितिकै टपमा देश छाने अप्सन रहेकाे देख्न सक्नु हुन्छ, त्यहाँबाट तपाइले आफु रहेकाे देश सुरुमा छानुपर्छ अनि मात्र तपाइलाइ चाहिएकाे कुराहरु खाेज्न र तपाइ रहेकै देशका समाग्रीहरु देख्न थाल्नुहुने छ। भने आफ्नाे मनमा लागेका कुरापनि सेयर गर्न सक्नुहुने छ। ति कुराहरु तपाइले छानुभएका देशमा रहेका साथिभाइहरुले देख्ने छन। यस एपभित्र तपाइले Directory, Events, Buy/Sell, News, Forum, Threads, Notifications आदी कुराहरु देख्नुहुने छ। यि यस एपभित्र रहेका मुख्य Menu bar हरु हुन।
आज हामीले यस एपभित्र रहेकाे Directory काे बिषयमा कुरा गर्दै छाै। “Directory” काे नेपाली अर्थ “निर्देशिका” भने हुन्छ अथात यस भित्र यस्ता दशाै हजार भन्दा बढी सामाग्रीहरु,जानकारीहरु छन की त्यसकाे लागी तपाइले एक फेरा यस एप्लिकेसनलाइ Install गरेर हेर्न पर्ने हुन्छ।
“Directory” याे एपकाे एक महत्वपुर्ण बिशेषता बाेकेकाे क्याटेगारी हाे। बिशेषगरी यस क्याटेगाेरीमा पाइने कुन कुन सामाग्रीहरु छन ति बिषयमा अब छलफल गर्दै छाै। मेराेनेप (MeroNep Application) बिश्वभरीका नेपालीहरुलाइ केन्द्रमा राखेर निमार्ण गरिएकाे एप हाे।त्यसकारण यसका हजाराै बिशेषताहरु सँग सँगै उपयाेगिताहरु पनि नगन्य रहेका छन। हामीले यस एपकाे डाइरेक्टाेरी भित्र रहेका सब मेनुहरु यस प्रकारका रहेका छन।
- Food and Restaurants :- याे क्याटेगाेरी भित्र सुरुमा नै भनेकाे जसरी देश छानुभएकाे छ भने त्यसै अनुरुप बिदेशमा बसेर नेपाली पहिचाहन सहित नेपालीहरुले नै सन्चालन गरेका Hotel and Restaurants हरुकाे नाम, स्थान,लागाे/फाेटाेहरु, हाेटेलकाे परिचय,Contact Details, website/Social Media Links, Reviews आदी देख्न सक्नुहुन्छ र सजिलै सम्पर्क गर्न सक्नुहुन्छ। त्यसैले याे Meronep काे उत्कृष्ट क्याटेगाराे हाे।
- Clothing’s:– यसमा पनि बिदेशी नेपालीहरुले सन्चालन गरेका कपडा पसलहरुकाे लिस्ट Food and Restaurants जसरी नै राखिएकाे छ, उक्त पसलहरुका नाम,ठेगना,लाेगाे/फाेटाेहरु,छाेटाे परिचय,सम्पर्क ठेगनाहरु, वेवसाइड तथा सामाजिक सन्जालका लिङ्कहरु राखिएकाे छ। यसबाट कुन पसल कहाँ निर छ भनेर सजिलै ट्रयाक तथा फाेन गरेर जान सक्नुहुन्छ।
- Sports and Fitness:- याे क्यागाेरीमा पनि शारिक ब्यायम,मनाेरन्जन जन्य डान्सबारहरुकाे माथिकै जसरी नाम,ठेगना सहितकाे सम्पुर्ण Details हरु राखिएकाे छ।
- Health Professionals:– (मेराेनेप) Meronep भित्र रहेकाे याे क्यागाेरीमा पनि नेपाली डाक्टहरुले बिदेशमा बसेर सन्चालन गरेका हस्पीटलहरु ,डाक्टरहरुका नामहरु,सहित माथि भनेकै जसरी सम्पुर्ण कुराहरु राखिएकाे छ।
- Home Services:- याे पनि Directory भित्रकाे Meronep काे एउटा मुख्य मेनु हाे। यसमा हामीले बिशेषगरी बिदेशमा रहेका नेपालीहरुले नै सन्चालन गरेका तथा उक्त स्थानहरुमा काम गर्ने “Plumbers”, “Electrician” ” Home Inspection” आदीहरुकाे नाम र सम्पुर्ण बिबरणहरु राखिएकाे छ।
- Professional Services:– Meronep भित्र रहेकाे याे क्याटेगारीकाे भित्र पनि तपाइहरुले सब क्याटेगाेरीकाे रुपमा तपाइ बसेका देशका नेपाली भाषी तथा नेपाली “Realtors”, “Lawyers”, “Tax Consultant”, “Mortgage Loan Officer” हरुकाे नाम,ठेगना,सम्पर्क नम्बर तथा अन्य कुराहरु पनि फेला पार्न सक्नुहुने छ।
- Community and Supports:- Meronep काे निकै उपयाेगी र सहयाेगी क्याटगाेरी हाे। यसमा बिशेषगरी बिदेशमा रहेका नेपाली समुदायहरुले सन्चालन गरेका धार्मिक,साँस्कृतिक,पारिवारिक,तथा अन्य सहयाेगी संघ-संस्थाहरुका नाम,ठेगाना,सम्पर्क नम्बरहरु,वेवसाइडहरु,लाेगाेहरु तथा अन्य धेरै कुराहरु फेला पार्न सक्नुहुने छ। किनकी याे निकै नै उपयाेगी अप्सन हाे यसमा बिदेशमा रहेका राजदूताबास तथा NRA हरुकाे पनि लिस्ट भेटाउन सक्नुहुने छ। बिदेशमा रहदा कुनै अप्ठ्याराे पर्दा सहयाेग पनि माग्न सक्नुहुने छ।
- Groceries and Shopping:– Meronep काे याे क्याटेगाेरीमा तपाइहरुले बिदेशमा बसेर नेपालीहरुले नै सन्चालन गरेका लाेकल मार्केटहरुकाे लिस्टहरु भेटाउन सक्नुहुन्छ। जस्तै Mart, Distro. Jewelry, Wholesale, Grocery store जस्ता कुराहरु यसमा रहेका छन।
- Jyoti’s/Pandit/Pujari:- Meronep काे याे क्याटेगाेरीमा बिदेशमा सेवा गर्दै आउनुभएका धार्मिक,साँस्कृतिक बैदिक सनातन धर्मका गुरुहरुकाे नाम,ठेगना,सम्पर्क नम्बर आदी यसबाट फेला पारेर सम्पर्क गर्नुहुनेछ।
- IT Consultancies:– यस क्याटेगाेरीमा information Technology मा काम गर्ने कम्पनीहरुकाे नाम,ठेगना र सम्पर्क नम्बरहरु पाउन सक्नुहुन्छ।
- Insurance: Meronep काे याे क्याटेगाेरीमा बिमा सम्बन्धीका कुराहरुकाे पुरा बिवरण पाउनुहुने छ।
- Lifestyle Services:– Meronep काे Application काे Directory भित्रकाे यस क्याटेगरीमा बिशेषगरी तपाइहरुले “Event & Party Places” Photography” “Event Planning “आदीकाे बिवरणहरु फेला पार्न सक्नुहुन्छ।
- Beauty Services: Meronep Applications काे सुन्दरताका साधनहरु पाउने पसलहरुकाे नाम तथा अन्य बिवरण सहित राखिएकाे छ।
माथि जति पनि कुराहरु हामीले गर्याै यी सबै कुराहरु बिदेशमा बसेर बिदेशी नेपाली भाषी तथा नेपालीहरुले नै गरिरहेका कामहरुकाे नाम र लिस्टहरु समाबेश छन। आज हामीले बिशेषरी Meronep Application काे मुख्य मेनु डाइरेक्टाेरीभित्र रहेका सब मेनुहरुकाे बारेमा जानकारी दियाै। याे सबै कुरा भनि रहदा तपाइले खाेज्दा फेला पार्नुभएन भने साेच्नुहाेला त्याे क्षेत्रकाे बिवरणहरु अप्डेट हुन बाकी छ अर्थात हुदै छ। किनकी सबैतिरकाे बिवरण एकैचाेटी उपलब्ध नहुन सक्छ। हाम्राे बिभिन्न टिमहरुले निरन्तर काम गरि रहेकेा छन। बिस्तारै सबै क्षेत्रकाे बिवरण उपलब्ध रहने छ। आजै मेराेनेप Install गरेर प्रयाेग गर्न थाल्नुहाेस।
एपलाइ डाउनलाेड गर्नकाे लागी यस लिङ्कमा किल्क गर्नुहाेला। धन्यवाद
Meronep Application (मेराेनेप एप्लिकेसन)




