मेराेनेप MeroNEP काे बारेमा step by step जानुहेास।

मेराेनेप Meronep

आज हामी मेराेनेप एपकाे बारेमा थप Step by step बताउदै छाै। याे भन्दा अघि पनि हामीले मेराेनेपकाे बिषयमा धेरै कुराहरु तपाइहरु सामु याेजनावद्ध तरिकाले प्रस्तुत गरिसकेका छाै। बिशेषगरी आज हामी तपाइहरु माझ मेराेनेप(MeroNEP) Application काे उपयाेगीता कसरी त्यसमा हामीले चाहेका कुराहरु प्राप्त गर्न सक्छाै। भने बारेमा ति सबै कुरा यस लेखमा समेट्ने छाै। साथै अब देखि तपाइहरु मेराेनेप एपकाे प्रयाेग गरेर पैसा पनि कमाउन सक्नु हुनेछ। किनकी हामी सँग कुपन सिस्टम Coupon system र रिफर्ल सिस्टम (Referral system) एपमा Updated भइसकेकाे छ। कृपया अन्य एपकाे बिषयमा आएका अप्डेटहरु पनि सधै थाहाँ पाउन चाहानु हुन्छ भने हाम्रा साेसियल मिडियाहरुलाइ फलाे गर्न नभुल्नुहाेला।

आज हामी याे लेख्नमा बिशेषगरी मेराेनेप Meronep कसरी चलाउने भनेर Step by Step एपमा भएका Features स्कृनसट सहित हजुरहरुलाइ बुझाउने प्रयास गर्ने छाै। तपाइहरुले एपलाइ इन्सटल गरि सकेपछि सुरुमा गर्नु पर्ने काम हाे आफु रहेकाे देश चुज गर्ने। त्याे कसरी गर्ने भनेर याे Screenshot हेर्नुहाेस।

मेराेनेप Meronep एपलाइ खाेल्दा देखिने पहिलाे Interface हाे। याे तस्बिरमा तपाइहरुले  टप दायाँ भागमा देश छाने Option देख्नुहुनेछ भने त्यसकाे मुनतिरकाे भागहरुमा बिभिन्न क्याटेगाेरीहरु देख्न सक्नुहुने छ। र साथै तपाइहरु जस्ता ब्यक्तीहरुले पाेष्ट गरेका सामाग्रीहरु पनि यहि Interface मा रहेका छन जसमा नामहरु देखिरहनु भएकाे हाेला। उहाँहरुले गरेकाे जसरी नै तपाइहरुले पनि यसमा पाेष्ट गर्न सक्नुहुनेछ।

अब हामी दाेस्राे स्कृनसट हेरेर थप जाने प्रयास गराै।

माथिका ति दुइ Screenshot हेरेर हामीले के बुझ्नुपर्छ भने पहिलाे इमेजमा देश चुज गर्नकाे लागी के गर्ने भनेर देखाइएकाे छ भने सँग द्राेसाे इमेजमा Country + Region यि दुबै चुज गर्न सक्ने भनेर देखाइएकाे छ। यि इमेजहरु हेरर तपाइहरुले कसरी हामीले आफु बसेकाे देश छान्ने भनेर त स्प्रष्ट बुझ्न सक्नुहुन्छ।

अब हामी तेस्राे स्टेपकाे Screenshot हेरेर थप बुझाै।

माथिका दुइ इमेजमा तपाइहरुलाइ राताे लाइनकाे प्रयाेग गरेर यस एपमा रहेका Directory सम्बन्धीकाे बारेमा बताइएकाे छ । यस भित्र तपाइहरुले खाेजेका सबै किसिम्मका चिजहरु पाउन सक्नुहुनेछ जसमा Food And Restaurants,Clothings,Sports and Fitness, Health Professionals तथा धेरै सामाग्रीहरु हाम्राे एपकाे डाइरेक्टरी भित्र उपलबन्ध रहेका छन। एकफेरा तपाइहरुले नै डाउनलाेड गरेर चेक गर्न सक्नुहुन्छ।

उदारणकाे लागी मानाै तपाइले Food and Restaurants मा Click गर्नुभयाे भने द्राेसाे इमेजमा देखिएकाे जस्ताे देखिने छ यदि तपाइलाइ थाहा छ भने Search गरेर पनि खाेज्न सक्नुहुनेछ। तपाइकाे आफ्नाे कम्पनी छ र यस एपमा अप्डेट गर्न चाहानुहुन्छ भने पनि गर्न सक्नुहुनेछ।

अब हामी चाैथाे Screenshot हेराै।

हामीले याे Screenshot मा सबैकाे रुचि रहेकाे तर फेला पार्न निकै मुस्कील रहने सबै किसिम्मका इभेन्टहरु यहाँ राखि दिएका हुन्छाै। बिशेषगरी बिदेशमा रहेका नेपाली भाषीहरुलाइ सहजता हुने गरी अहिले र आउदै गरेका सम्पुर्ण कार्यक्रम बिवरण सहित एपमा अप्डेट राखिएकाे हुन्छ। यि कार्यक्रमहरु खाेज्दा बिशेषगरी आफु बसेकाे देशलाइ सर्वप्रथम चुज गरेर हेर्न सक्नुहुनेछ। बिदेशमा भैरहेका बिभिन्न किसिम्मका कार्यक्रम तथा इभेन्टहरु देख्न,पाेष्ट गर्न,भेट्न र सहभागी भएर मनाेरन्जन लिन पनि सक्नुहुन्छ। बाकी कसरी भेट्ने भनेर माथिकाे Screenshot मा देखाएकाे जसरी खाेज्नुहाेला।

अब हामी पाँचाै Screenshot हेराै।

तपाइहरुले याे Screenshot मा के देख्दै हुनुहुन्छ भने याे मेराेनेप एप भित्र रहेकाे एक महत्वपुर्ण E-Store हाे। यसमा तपाइहरुले बिभिन्न किसिम्मका फरक फरक क्याटेगाेरीहरुका Buy/Sell काे Products हरु देख्न सक्नुहुनेछ। याे ब्यवसायीहरुकाे लागी निर्माण गरिएकाे एक महत्वपुर्ण Marketplace App Feature हाे यस फिचरमा तपाइहरुले अरुकाे सामाग्रीहरु किन्न पनि सक्नुहुन्छ भने आफ्नाे सामाग्रीहरुलाइ यहाँ लिस्टिङ्ग गरेर बेच्न पनि सक्नुहुनेछ।  याे एक Digital Online E-Market Store हाे।

त्यसैगरी अब हामी अर्काे Screenshots लाइ पनि हेराै। 

हामीले तपाइहरुलाइ याे Screenshots मा के देखाउन खाेज्दै छाै भने  मेराेनेप एपमा भएका सम्पुर्ण गतिबिधीहरुकाे बारेमा जतिपनि सुचनाहरु आउने छन ति सबै कुराहरु यहि Notifications अप्सनमा देखिने छन। मानाै तपाइले एपमा आफ्नाे सामाग्री लिस्ट गर्नुभयाे त्याे Approval भयाे भने पनि यहि देखिने छ र यदि कुनै कारण बस Reject भयाे भने पनि यहि देखिने छ। या एपकाे कुनै Community Guidelines बिपरित कार्य भयाे भने पनि यहाँ सुचना देखिने छ। या कुनै नयाँ अप्डेट, कुनै किसिम्मकाे समस्या आएकाे खण्डमा हजुरलाइ यहाँ नाेटिफिकेसन देखाउने छ। त्यसैले पनि याे निकै महत्वपुर्ण छ। 

अब हामी एउटा अर्काे Screenshot हेराै।

यस Screenshot माफत हामीले तपाइहरुलाइ के देखाउन खाेज्दै छाै भने तपाइहरुले धेरै किसिम्मका कुराहरु देख्न सक्नुहुनेछ। यदि तपाइहरुले तल मेनुबारमा देखिएकाे तपाइकाे आफ्नाे प्राेफाइलमा Click गर्नुभयाे भने तपाइहरु यस एपमा भएका थप मेनुहरु देख्न सक्नुहुनेछ। जस्तै Forum,News,Threads इत्यादी। बाकी कुरा स्कृनसटमा हेर्नुभयाे भने सजिलै बुझ्न सक्नुहुनेछ।

अब हामी तपाइहरुलाइ याे Screenshot काे साहेताबाट के देखाउन खाेज्दै छाै भने मेराेनेप एपकाे Support and Feedback,Help Center,Refer a Friend,Admin Action जस्ता सेटिङ्गहरु यहाँबाट देख्न सक्नुहुनेछ।  

याे हाम्राे अन्तिम Screenshot हाे यसमा हामीले तपाइहरुलाइ setting कै बारेमा जानकारी अझै बिस्तीतमा राखेका छाै, यहाँबाट तपाइहरुले बिशेषगरी कुनै ब्यक्तीलाइ Blocked गर्न सक्नुहुन्छ त्यसैगरी आफ्नाे एकाउन्ट Delete गर्न सक्नुहुन्छ। अनि एपका निति नियमहरु पनि यहीबाट पढ्न सक्नुहुनेछ।

तपाइहरुलाइ याे हामीले राखेकाे सामाग्री कस्ताे लाग्याे। जस्ताे लाग्याे त्यस्तै प्रतिक्रियाहरु  कमेन्ट बक्समा छाेड्न नभुल्नुहाेला। हाम्राे टिमले हजुरहरुकाे जिज्ञासा जतिसक्दाे छिटाे मेटाउने प्रयास गर्ने छ। धन्यवाद।

मेराेनेप MeroNEP App डाउनलाेड गर्नकाे लागी तल दिएकाे अप्सनमा Click गर्नुहाेस।

नेपालीका लागि बनेको, आफ्नै नेपाली एप
आजै डाउनलोड गर्नुहोस् !