Meronep-new-features-update.
global-diaspora-meronep-update मेराेनेपमा नयाँ फिचर रिवार्ड सिस्टम र कुपन सिस्टम अपडेड भैसकाे छ। अब तपाइहरुले याे सिस्टमलाइ मजाले प्रयाेग गरेर माैकाकाे फाइदा उठाउन सक्नुहुनेछ। साथै अब देखि तपाइले आफ्ना साथिहरु तथा आफन्तहरुलाइ मेराेनेपकाे बारेमा आफ्नाे रिवार्ड लिङ्कबाट जानकारी दिनुभयाे भने तपाइले पैसा पाउनुहुनेछ। साथै अन्य एपकाे फिचरहरु पनि निशुल्क प्रयाेग गर्न पाउनुहुनेछ। याे एप संसारभरी फेलिएर रहेका सम्मपुर्ण नेपालीहरुकाे लागी भनेर निमार्ण गरिएकाे हाे। बिशेषगरी याे एप बिदेशमा बस्ने नेपालीहरु र उक्त देशहरुमा आफ्नाे छुटै पेशा ब्यवसाय गर्दै आउनुभएका नेपालीहरुले एकफेरा अनिवार्य रुपमा प्रयाेग गर्नुपर्ने एप हाे। यस एपमा भएका बिभिन्न फिचरहरुकाे बारेमा हामीले याे भन्दा पहिले नै जानकारी दिइ सकेका छाै। कृपया एक फेरा पढ्नुहाेला हेर्नुहाेला।
याे एपमा नयाँ नयाँ फिचरहरु आउने प्रक्रिया जारी नै रहेकाे छ। अब तपाइहरु साेच्नुपर्छ कसरी यस एपकाे फाइदा उठाउने भनेर। अहिल्य याे एपमा सबै कुराहरु निशुल्क उपलब्ध रहेका छन। त्यसैले बेलैमा एपलाइ डाउनलाेड र इस्टल गर्न नभुल्नुहाेस।
Please click the button below to install.
meronep-reward-coupon-update.
यदि तपाइहरु बिदेशमा हुनुहुन्छ तपाइकाे ब्यवसाय बिदेशमा छ। तपाइहरुकाे बिभिन्न अफरहरु आइरहन्छ भने तपाइले अब मेराेनेपमा आफ्नाे ब्यवसायहरुकाे अफर फिचर गर्न सक्नुहुनेछ अथवा तपाइ आफैले पनि एपमा निरन्तर अप्डेड गर्न सक्नुहुनेछ।
त्यसकाे लागी माथि दिएकाे लिङ्कमा किल्क गरेर सुरुमा एपलाइ डाउनलाेड गर्नुहाेस र आफ्नाे गुगल तथा Iphone ID मा लगिन गरेर एकाउन्ट क्रियट गर्नुहाेस। त्यसपछि तपाइले आफ्ना सम्पुर्ण गतिबिधीहरुलाइ आफ्नै नियन्त्रणमा राख्न सक्नुहुनेछ।
तपाइहरुलाइ अप्डेड भएका फिचरहरु दृष्यहरु यहाँ
देखाउदै छाै।
MeroNEP Global Social Nepali App मा अब अन्य केही नयाँ Feature हरु पनि आउदै छन। कृपया आजै Install गरेर राख्नुहाेस। याे बिशुद्ध नेपालीहरुकाे निमार्ण गरिएकाे एकमात्र समुदायिक तथा साेसियल मिडिया एप हाे। यसले तपाइकाे दैनिक जिवनलाइ थप नयाँ उचाइमा पुर्याउन सहयाेग गराेस भने हामी अपिक्षा राख्दछाै। धन्यवाद
नाेट: तपाइ सँग याे एप सम्बन्धीका केही जिज्ञासा तथा सलाह सुझाब छन भने हामीलाइ Email: meronepteam@gmail.com मा जानकारी गराउनुहाेला। अथवा हाम्रा साेसियल मिडियामा मेसेज छाेड्न पनि सक्नुहुनेछ।




